बागलुङ फोटो पत्रकार समूहमा शाक्य

बागलुङ । राष्ट्रिय फोटो पत्रकार समूहमा बागलुङ जिल्ला शाखाले मञ्जुल शाक्यको अध्यक्षतामा सर्वसम्मत नौ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
शाखाको दोस्रो साधारणसभाबाट उपाध्यक्षमा कोपिला कँडेल, सचिवमा प्रदीप पन्त, सहसचिवमा विक्रम सुनार र कोषाध्यक्षमा सिर्जना पन्त छानिएका छन् ।

सदस्यहरुमा प्रकाश बरा, सुवास आचार्य, नारायण रिजाल, रामनारायण सुवेदी, भुवन कँडेल र हरि शर्मा छानिएका छन्।  केन्द्रीय प्रतिनिधिमा निवर्तमान अध्यक्ष किरण आचार्य र सुवास पन्त छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…