चिसो बढेपछि छट्पट्टिन थाले मुसहर

वीरगञ्ज । चिसो बढ्दै गएपछि बाराको तेलकुवास्थित मुसहर समुदाय छटट्टिन थालेका छन् । मुहसरहरु चिसोबाट बच्न न्यानो लुगा नहुँदा छटपट्टिएका हुन् । एक सय ६० घरधुरी रहेको मुसहर बस्तीका अधिकांशको घरमाओढ्ने–ओछ्याउने बस्त्र नभएको ७० वर्षीय तनु माझीले बतान ।।

ओड्ने ओछ्याउने नभएपछि चिसोबाट जोगिज आगोको सहारा लिनुपरेको बाबुलाल माझीले सुनाए। चिसोकै कारण मुसहर समुदायका बालबालिका र वृद्धवृद्धामा निमोनिया, दम र डायरियाका बिरामी बढ्न थालेको स्गथानीय स्वास्थ्य संस्थाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

बिना श्रेष्ठ ललितपुरको लोभलाग्दो गाउँलुभु… कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँ देशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँ उर्वर भूमि र उत्पादनको उदाहरण…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । राष्ट्रियसभा सदस्यको आउँदो फागुनमा रिक्त हुने सबै पद नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)ले ओगटेका…

काठमाडौं । रष्ट्रियसभा सदस्यमा सुदूरपश्चिममा नेकपाका तारामान स्वार र  शारदा भट्ट विजयी हुनुभएको छ । स्वार अन्य र भट्ट   महिलाबाट…