यसकारण राप्रपाले फिर्ता बोलायो सहरी विकासमन्त्री गिरीलाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सहरी विकासमन्त्री दिलनाथ गिरीलाई फिर्ता बोलाएको छ ।

राप्रपा नेपालले जारी गरेको विज्ञप्तिमा पार्टीको निर्णय अनुसार मन्त्रीबाट फिर्ता गराइएको उल्लेख छ । पार्टी अध्यक्ष कमल थापाले सहरी विकासमन्त्री गिरीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई पत्र पठाएका छन् ।

मन्त्री गिरीले मन्त्रालयमा सचिव परिवर्तन गर्न अनावश्यक चलखेल गरेको लगायतका कारण फिर्ता बोलाउन बाध्य भएको राप्रपाका नेता मोहन श्रेष्ठले बताए । मन्त्री गिरीको पछिल्ला गतिविधी पार्टी निर्णय विपरित भएको उनको भनाई छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…