प्रचण्डलाई प्रधानमन्त्री बन्नोस् भन्दा म जिल्लातिर थिएँः लेखक

काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकले कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाँच वर्ष प्रधानमन्त्री दिने कांग्रेसको प्रस्तावबारे बेखखर रहेको बताउनु भएको छ ।

जनता टेलिभिजनको कार्यक्रम ‘सन्दर्भ’मा वरिष्ठ समाचार सम्पादक शिव लम्सालसँगको कुराकानीमा नेता लेखकले माओवादीलाई सरकारको नेतृत्व दिने विषय आफू नभएका बेला भएको हुनसक्ने बताउनु भयो । भन्नुभयो, ‘म त जिल्लातिर थिएँ शिव, यो कुरा त कि प्रचण्डलाई सोध्नुपर्छ, कि शेरबहादुरजीलाई, मलाई थाहै भएन ।’

नेता लेखकले भन्नुभयो, ‘वामपन्थीहरुको तालमेलको मात्र सरकार बन्छ भन्ने छैन, राजनीतिमा अनेक सम्भावना रहन्छ, कांग्रेससँगको सम्भावना पनि हुन सक्छ ।’

थप कुराकानीका लागि भिडियो हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…