सबै दलहरुको एउटै कमजोरी, प्रत्यक्षमा महिलालाई नपत्याउनेः रोका

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी नेता कमला रोकाले निर्वाचनमा प्रत्यक्षतर्फ महिलालाई अवसर नै नदिने दलहरुको कमजोरी रहेको बताउनु भएको छ ।

जनता टेलिभिजनको कार्यक्रम ‘सन्दर्भ’ मा समाचार सम्पादक प्रतिमा चौधरीसँग कुराकानी गर्दै नेता रोकाले महिलालाई निर्वाचनमा प्रत्यक्षमा टिकट दिने मामलामा सबै दलहरुको एउटै कमजोरी महिलालाई नपत्याउने भएको बताउनु भयो ।

नेता रोकाले एमाले र माओवादी एकताबारे शीर्ष नेताहरु निष्कर्षमा पुग्ने बताउनु भयो ।

कार्यक्रम सन्दर्भमा पूरा कुराकानीका लागि भिडिओ हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…