सुदीक्षा मिसेज ब्युटी क्वीन

काठमाडौँ । महिलाको क्षमता वृद्धिका लागि आयोजित ‘लेट मि इन मिसेज ब्युटी क्वीन नेपाल’ प्रतियोगितामा काठमाडौँ बूढानीलकण्ठकी सुदीक्षा आचार्य (भट्टराई) विजेता भएकी छन् ।

लेट मि इन मिसेज ब्युटी क्वीन नेपालमा सुदीक्षाले पहिलो स्थान हात पारेसँगै टिभिएस स्कुटर, एक लाख ५० हजार रुपैयाँ बराबरको उपहार, लाभा मोबाइल सेट र चार दिनका लागि मलेसिया भ्रमणको अवसर पाएकी छन् । दोस्रो भएकी जनकपुरकी दिपीका राईले एक लाख बराबर रुपैयाँको उपहार, चार दिनको मलेसिया भ्रमण तथा लाभा मोबाइल प्राप्त गरेकी छन् ।

तेस्रो विष्णु माया पौडेलले चार दिन मलेसिया भ्रमण, २० हजार रुपैयाँबराबरको उपहार र लाभा मोबाइल पाएकी छन् । यो २१ देखि ४५ वर्ष उमेरका विवाहित महिलाको सौन्दर्य प्रतियोगिताको कार्यक्रम हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…