चिसोले मकवानपुरमा ६ को मृत्यु, जनजीवन अत्यन्त कष्टकर (भिडिओसहित)

पुष्पराज अधिकारी
हेटौँडा । बाढीपहिरोबाट विस्थापित मनहरी गाउँपालिका वडानम्बर ४ का एक सय ७६ घरपरिवार कष्टकर जीवन बिताइरहेका छन् । अत्यधिक चिसोले थप पीडित बस्तीमा जाडोकै कारण चार बालबालिकासहित ६ जनाको मृत्यु भएको छ ।

६ महिनाअघि बाढीपहिरोबाट बिस्थापितहरु जंगलको बास, त्रिपालको छाना र खाद्यान्नको अभावमा जीवन गुजारिरहँदा चार बालबालिका र दुई वृद्धवृद्धाको मृत्यु भएको हो ।

शिविरका अधिकांस बालवालिका, वृद्धवृद्धा र सुत्केरी रुघाखोकी, ज्वरो र दमले थला परेका छन् । मनहरी गाउँपालिकाले दिएको त्रिपालले रात काट्न असहज भएको छ ।

भिडिओ रिपोर्ट हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…