वायुसेवा निगम आन्तरिक उडान थप्ने तयारी गर्दै

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडान विस्तार गर्ने भएको छ । उडान थप्न विमान भित्र्याउनेदेखि विमानचालक व्यवस्थापनमा जुटेको निगमले जनाएको छ । दुई वटा वाइ–१२ जहाजबाट आन्तरिक उडान भर्दै आएको निगमले चीनबाट २ वटा विमान ल्याउँदैछ । नयाँ जहाज ३ महिनाभित्र आइपुग्ने निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।

निगमले काठमाडौँबाट ६ र विराटनगर तथा नेपालगञ्जसहित अन्य स्थानबाट ११ उडान संचालन गर्दै आएको छ । अन्तर्राष्ट्रियतर्फ विभिन्न मुलुकका आठ गन्तव्यमा एक बोइङ नाइन एसिबी– ५७५ र एयरवस ए–३२० विमानबाट उडान भर्दै आएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

तिमी जुन बाटो हिँडिरहेका छौ– त्यो बाटो बनाउने परिश्रमी हातहरू कस्का थिए ? तिमी साँझ बिहान जुन अन्नले पेट भर्छौ–…

चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन–…

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।

ढल्केबरमा एक शिक्षकले २ छात्रालाई बलात्कार गरेको रहस्य खुलेको छ ।