कम्पनीले सिमेन्ट र छडको मूल्य बढाएपछि हार्डवेयर व्यवसायी आन्दोलित

पोखरा । सिमेन्ट र छड उत्पादन कम्पनीले मूल्य बढाएपछि हार्डवेयर व्यवसायी आन्दोलित भएका छन् । कम्पनीले पिपिसी सिमेन्टमा प्रति बोरामा १ सय, ओपिसी सिमेन्टमा १ सय २० र फलामे छडमा प्रतिकिलोग्राम १३ रुपैयाँ बढाएको छ ।

पोखरा हार्डवेयर एशोसिएसनले मूल्य वृद्धिप्रति विरोध जनाएको छ । हिउँदमा विकास निर्माण कार्य तीब्र रुपमा हुन्छ र छड तथा सिमेन्ट बढी खपत हुन्छ । यही बेला मूल्य बढाउन नहुने व्यवसायीको भनार्इ छ । एशोसिएसनका अध्यक्ष राजेशकुमार गुप्ताले मूल्य वृद्धिको असर उपभोक्तालाई नै पर्ने बताए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुर्घटनामा १ सय ८० जना घाइते भएका छन् ।

लोहनीले चितवन प्रहरीलाई पनि पार्टीले आफूलाई दुई महिना अगाडि नै कारबाही गरिसकेको र हाल स्वतन्त्र नागरिकको रुपमा बसीरहेको प्रारम्भिक बयान…

कार्यक्रममा खनाललाई बोल्न दिनुपर्छ भन्ने माग भएपनि मन्त्री रघुबिर महासेठले खनाललाई बोल्न राेकेका थिए ।

बिष्ट नेपाली कांग्रेसबाट वडासदस्य चुनिएका हुन् ।

राजपुर बमकाण्डका पीडितहरु अहिले त्रसित जीवन बाँच्न बाध्य छन् ।

सभामुख कसलाई बनाउने ? भन्ने निर्णय पार्टीले गर्ने हो ।