तीनवटै निर्वाचनमा म अल्पमतमा परेँः वामदेव गौतम (भिडिओसहित)

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले प्रत्यक्ष प्रधानमन्त्री मात्र होइन, प्रत्यक्ष राष्ट्रपतिकै पक्षमा पार्टी उभिनुपर्छ भन्दा आफू सँधै अल्पमतमा परेको बताएका छन् ।

जनता टेलिभिजनको कार्यक्रम ‘किताबका कुरा’मा जनता प्रसारण तथा प्रकाशन लिमिटेडका नायव महाप्रबन्धक अशेष घिमिरेसँगको कुराकानीमा उपाध्यक्ष गौतमले २०६४, २०७० र २०७४ का निर्वाचनमा आफूले राखेको प्रत्यक्ष राष्ट्रपतिको प्रस्ताव अल्पमतमा परेको बताए । ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री होइन, राष्ट्रपतिकै पक्षमा पार्टी जानुपर्छ भनेँ तर सधैँ अल्पमतमा परेँ,’ उपाध्यक्ष गौतमले भने, ‘यसपटक (२०७४) मा त झन दुई पार्टी मिलेर जानुपर्ने भयो ।’

गौतमको पुस्तक नेपाल नवनिर्माण महाअभियान प्रकाशित भएको छ । कुराकानीको पूरा भाग हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…

काठमाडौं । इलाममा २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि काठमाडौं ल्याइएको छ । डा. केसीको मुटुमा…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…