पार्टी एकता हुँदा ठूलो पार्टी भएकाले एमालेले नै बढी ‘सेक्रिफाइस’ गर्नुपर्छः योगेश भट्टराई (भिडिओसहित)

काठमाडौँ । नेकपा एमाले सचिव योगेश भट्टराई एमाले र माओवादी एकता हुँदा ठूलो पार्टीकै त्याग बढी हुने बताएका छन् ।

जनता टेलिभिजनको कार्यक्रम ‘द भ्यू’मा समाचार प्रमुख अरुणदेव जोशीसँग कुराकानी गर्दै सचिव भट्टराईले पार्टी एकतामा ठूलो पार्टीको त्याग महत्वपूर्ण हुने बतए । भने, ‘एकतामा ठूलो पार्टी भएकाले एमालेले सेक्रिफाइस गर्नुपर्छ ।’

सचिव भट्टराईसँगको कुराकानी पूरा हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…