सिमेन्ट बोकेका दश ट्रक नियन्त्रणमा, तस्करीको आशंका (भिडिओसहित)

काठमाडौँ । भारतको रक्सौल रेलवे यार्डमा नेपाली सिमेन्ट उद्योग र छड उद्योगको कच्चा पदार्थ आयातमा भारतको अवरोधसँगै नेपाली बजारमा एकाएक सिमेन्ट र छडको कालोबजारी शुरु भएको छ । व्यापारी मारमा परेका छन् । तर, भारतको कारण देखाउँदै बजारमा सिमेन्ट र छडको कालो बजारी शुरु भएपछि उपभोक्ताको ढाड सेकिएको छ ।

उपभोक्ता मारमा परेपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले कालोबजारी अनुगमन शुरु गरेको छ । यसैक्रममा विभागले निर्माण सामग्री बोकेका दश ट्रक मंगलबार साँझ धादिङको धार्केबाट नियन्त्रणमा लिएको लिएको अधिकृत निरज घिमिरेले बताए ।

हेटौँडाबाट सिमेन्ट बोकेर काठमाडौँ आउँदै गरेको ट्रक नियन्त्रणमा लिएर अनुसन्धा भइरहेको अधिकृत घिमिरेले बताए । सिमेन्टको तौल र मूल्य तोकिएअनुसार नभए थप कारबाही अघि बढाइने घिमिरेको दाबी छ ।

भारतले रक्सौल रेलवे यार्डमा नेपाली सिमेन्ट उद्योगलाई दिएको सास्तीबारे जनता टेलिभिजनको कार्यक्रम बाइलाइनको यो शृंखला पूरा हेर्नुहोस्ः

भारतले एकलौटीरुपमा रक्सौल रेलवे यार्डमा कच्चा पदार्थ ढुवानी रोक लगाएपछि मारमा परेका सिमेन्ट उद्योगको पीडाबारे जनता टेलिभिजनको कार्यक्रम बाइलनको अर्को शृंखला पूरा हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…