७० कट्दैमा कांग्रेसबाट बिदा लिनुपर्छ भन्ने छैनः शर्मा (भिडिओसहित)

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले उमेर कट्दैमा पार्टी नेतृत्व गर्न सक्दैन भन्ने बहस बेतुकका बहस भएको बताएका छन् ।

जनता टेलिभिजनको कार्यक्रम ‘सन्दर्भ’मा प्रस्तोता शिव लम्सालसँग कुराकानी गर्दै नेता शर्माले कांग्रेस ‘एज’बाट नभइ ‘एजेन्डा’बाट चल्नुपर्ने बताए । उनले भने, ‘पार्टी हारेपछि छलफल चल्दा गुटको भेला भन्न मिल्दैन ।’

नेता शर्माले भने, ‘प्रजातन्त्र, संविधान, निर्वाचनको महत्वपूर्ण भूमिका निर्वाह गरे पनि वाम गठबन्धनको मत जोडिँदा र कांग्रेसले जनतामा बुझाउन नसक्दा निर्वाचनमा पराजय भोग्नु परेको बताए ।

यो अन्तर्वार्ता शर्मा कांग्रेस प्रवक्ता चयनअघि लिइएको हो । कुराकानीको पूरा अंश हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…