ओली बैंकक उड्नुअघि विमानस्थलमा देखिएका यी सात तस्विर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली स्वस्थ्य उपचारका बैंकक जानु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पार्टीका वरिष्ठ नेता, उनको शुभचिन्तक, सुरक्षा अधिकारी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

ओलीले विमानस्थलमा वर्तमान राजनीतिक विषयमा आफ्नो धारणा प्रस्तुत गरे । उनले माओवादी केन्द्रसँगको एकता १५ दिन भित्र टुंगिने जानकारी गराए ।

उनले पार्टी एकता भाँड्न चाहनेहरुको योजना विफल हुने बताए । ‘एकता हुन नदिन खुराफातीहरूले पिएचडी गरेका छन्’, उनले भने, ‘उनीहरूको त्यस्तो बुद्दिले घाम ताप्छ ।’ नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक गएका ओली माघ २ गते फर्किने कार्यक्रम छ ।

विमानस्थलमा भएको संक्षिप्त कुराकानीमा केही समय उनका कुराले रोचक पनि बनेको थियो । त्यो समयमा केही फरक फरक दृश्यहरु पनि देखिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…