डिडिसीमा मौलाउँदै भ्रष्टाचार, २५ हजारको पाइपलाई डेढलाख भुक्तानी (भिडिओसहित)

-विनु तिम्सिना
विराटनगर । विराटनगरस्थित दुग्ध वितरण आयोजनामा २५ हजार रुपैयाँ पर्ने सामान १ लाख ४५ हजार रुपैयाँमा खरीद गरी अनियमितता भएको खुलासा भएको छ । पुस १२ गते खरीद गरिएको एसएस ३ सय ४ ग्रेडको पाँच थान पाइपलाई १ लाख ४५ हजार ७ सय ७० रुपैयाँ भुक्तानी दिइएको तथ्य बाहिर आएको हो । यही पाइप विराटनगरमा २५ हजार १ सय ७० रुपैयाँमा उपलब्ध हुँदा पनि काठमाडौंको लाल ट्रेडिङ कम्प्लेक्सलाई १ लाख ४५ हजार रुपैयाँ भुक्तानी दिइएपछि कर्मचारीले नै डिडिसीको भ्रष्टाचार बाहिर ल्याएका हुन् ।

डिडिसीमा भ्रष्टाचारबारे जनता टेलिभिजनको कार्यक्रम बाइलाइन, जनवरी १० मा प्रसारित पूरा भाग हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…