एमाले माओवादी कार्यदलको बैठक आज बस्ने

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभाको निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणको लागि गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दैछ ।

कार्यदलको पहिलो बैठक बिहान ११ बजेपछि सिंहदरबारमा बस्ने तयारी भएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए । कार्यदलले गृहकार्य गरेर राष्ट्रियसभा निर्वाचन, प्रदेश सरकारको गठन, प्रदेशको मुख्यमन्त्री, सभामुखलगायतमा साझा उम्मेदवार बनाउन पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेस गर्ने बताइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…