माओवादीका मन्त्री सरकारबाट फिर्ता, दाहालले पठाए प्रधानमन्त्रीलाई पत्र

काठमाडौं । नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् ।

माओवादीका तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहालले पठाएको पत्र विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री देउवालाई बुझाएका छन् ।

सरकारमा सहभागी माओवादीका नौ मन्त्री र सात राज्यमन्त्रीले एक मुष्ठ राजीनामा बुझाएका हुन । सात महिना कांग्रेससँग सरकारमा सहकार्य गरेको माओवादीका मन्त्रीलाई पार्टीले एमालेसँग सहकार्य गर्ने निर्णय गरे पछि कांग्रेसले विनाविभागीय मन्त्री बनाएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…