हिमालयन बैंकले २६ प्रतिशत बोनस दिने

काठमाडौं । हिमालयन बैंकले आफ्ना सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

शुक्रबार सम्पन्न बैंकको २५ औं बार्षिक साधारणसभाले सेयरधनीका लागि २५ प्रतिशत बोनस र १ दशमलव ३१ प्रतिशत नगदसहित २६ दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

राष्ट्र बैंककाे सिलिङ अनुसार ८ अर्ब चुक्ता पूँजी पुर्याउनका लागि सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबराले जानकारी दिए ।

बैंकले आर्थिक बर्ष ७३–७४ अन्त्यसम्म ९२ अर्ब ८८ करोड निक्षेप संकलन र ७७ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको । यस बर्ष ६ स्थानमा नया शाखाहरु स्थापना गरेको बैकले सरकारको योजना अनुरुप स्थानीय तहमा बैंकको ग्रामीण शाखाहरु स्थापना गर्दै जाने बताएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…