इन्टरनेट प्रयोग गर्न अब भारतको भर पर्न नपर्ने

काठमाडौं । नेपाल–चीन क्रसबोर्डर अप्टिकल फाइबर लिंकबाट जोडिएको छ । शुक्रबार सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले ‘लिंक क्लिक’ गरेर यसको सुरुवात गरेका छन् ।

मन्त्री बस्नेतले नेपाल टेलिकम र चाइना टेलिकमले प्रशंनीय काम गरेको बताए । चीनबाट जोडिने इन्टरनेटको सञ्जाल भारतीयभन्दा द्रुतगतिको हुने टेलिकमका प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन । यो छोटो दूरीका कारण इन्टरनेट सस्तो र गुणस्तरीय हुने बताइन् ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदुत यू होङले कनेक्टिभीटीले त्यसलाई थप बढावा दिने बताइन् ।

यस्तै चाइना टेलिकमका सिनियर रिप्रिजेन्टेटिभ वाङ योङलिनले नेपाल चाइनाको यो बहुप्रतिक्षित फाइबर लिंकको शुरुवात भएको बताए । यो सँगै इन्टरनेटमा भारतीय एकाधिकार पनि तोडिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…