जनता बैंकको बाेनस प्रस्ताव साधारण सभाबाट पारित

काठमाडौं । जनता बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ नाघेको छ । बैंकको सम्पन्न आठौ वार्षिक साधारणसभाले उक्त कुराको जानकारी गराएको छ ।

बैंकले सोहि साधारण सभाले १४ प्रतिशत बोनस दिने प्रस्ताव स्वीकृत गरेको छ । बैंकले गत आवको नाफाबाट १ अर्ब ७० लाख रुपैयाँ बराबरको १४ दशमलव ४ प्रतिशतले बोनस दिने निर्णय स्वीकृत गरेको छ ।

साविकका त्रिवेणी विकास र सिद्धार्थ डेभलपमेण्ट बैंक गाभिएपछिको यो पहिलो साधारणसभा हो । यस साधारणसभाबाट केशबबहादुर रायमाझी, लंड्ढबहादुर केसी, रामबहादुर भण्डारी संस्थापक समूहबाट सञ्चालक समितिमा चयन भएका छन् ।

गौतमप्रसाद खनाल, विनितकुमार अग्रवाल र संजिव न्यौपाने सर्वसाधारण समूहबाट संचालक समितिमा छानिएका छन् । बैंकका ११३ शाखा, २६ शाखा रहित बैंकिङ्ग, ६७ एटिएमहरु संचालनमा छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…