स्वास्थ्य संस्थामा सिटामोल पनि छैन

सिरहा । रुघाखोकी, ज्वरो र जिउ चिलाउने सस्याको उपचार गराउन गोलबजार–३ की कली साह (६८) शुक्रबार इलाका स्वास्थ्य चौकी गालबजार पुगिन् । स्वास्थ्यकर्मीले उनको जाँच गरी औषधि लेखिदिए । औषधिको पूजौ लिएर उनी चौकीकै औषधि वितरण गर्ने काउन्टरमा पुगिन । जहाँ उनलाई औषधि बाहिर किन्नुपर्ने भनि सम्झाएर पठाइयो । नागरिकमा समाचार छ ।

औषधि काउन्टरमा बसेका अहेव श्याम तमाङले औषधि सकिएको छ, बाहिर किन्नुपर्छ भनेर सम्झाउँदै गर्दा साहले जवाफ फर्काइन्, ‘फुइसोफाइसके दबाइ नै मिलैबाला केहन अस्पताल है यी (समान्य खालका रोगको औषधि पनि नपाइने कस्तो अस्पताल हो यो) ।’ स्वास्थ्य चैकीमा औषधि नपाएपछि उनी आक्रोसित भइन ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…