कैलालीको लम्कीमा बस दुर्घटना, १८ यात्रु घाइते

काठमाडौं । कैलालीको लम्कीमा शनिबार बिहान भएको बस दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन् ।

पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ४ ख ५१३२ र ना ७ ख २२६ नम्बरको बस लम्कीचुवानगरपालिका–६ स्थित गलरा भन्ने स्थानमा आपसमा ठोक्किदाँ दुर्घटना भएको हो ।

दुर्घटनमा घाइते भएका मध्ये ६ जनालाई उपचारका लागि कोहलपुर पठाइएको छ भने बाँकीको स्थानीय लालरत्न अस्पतालमा उपचार भइरहेको छ । बाक्लो हुस्सुका कारण दुर्घटना भएको बताइएको छ । तस्बिर भिम चाैधरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…