पूर्व मन्त्री बस्नेत आठ क्वीन्टल औषधी र डाक्टरसहित जाजरकोटतिर

काठमाडौं । बिना बिभागीय मन्त्री शक्तिबहादुर बस्नेत पदबाट राजीनामा दिए लगत्तै जाजरकोटमा फैलिएको भाइरल ज्वरो रोक्न आठ क्विन्टल औषधी र चिकित्सकसहित त्यसतर्फ प्रस्थान गरेका छन् ।

पूर्व मन्त्री बस्नेत जुनीचाँदे गाउँपालिका वडाको वडा नम्बर १, २ र ३ मा अघिल्लो सातादेखि फैलिएको भाइरलका बिरामीको उपचारको लागि स्वास्थ्य मन्त्रालयका सचिव पुष्पा चौधरी र डाक्टरसहितको टिमसहित त्यहाँ पुगेका हुन् ।

पूर्व मन्त्री बस्नेतसहितको स्वास्थ्य टोलीले शनिबार जिल्ला सदरमुकामका बिरामीलाई उपचार गर्ने कार्यक्रम छ । जाजरकोटमा भाइरलबाट अहिलेसम्म १३ जनाको ज्यान गएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…