गुल्मीमा सुन्तला उत्पादन ३० प्रतिशतले घट्यो

गुल्मी । जिल्लामा सुन्तला उत्पादन अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले घटेको छ । सुन्तला फुल्ने बेला भएको खडेरी र मलजलको उचित व्यवस्थापन नहुँदा उत्पादनमा कमी आएको हो ।

कृषि विकास कार्यालयका अनुसार जिल्लमा गत बर्षमा ३ हजार, १ सय टन सुन्तला उत्पादन भएको थियो तर यस वर्ष उत्पादन घटेर भएता २ हजार २ सय टनमा झरेको छ । कार्यालयका अनुसार त्यो उत्पादन करिब ११ करोड रुपेयाँ बराबरकाे हो ।

जिल्लामा भाडगाउँ, नयाँगाउँ, ददल्का, धुकोट, लुम्छा लगायतका ठाउँमा १ हजार १ सय हेक्टरमा सुन्तलाको व्इवसायिक खेती गरिएको छ । त्ष्यस मध्ये यस वर्ष ३ सय ५० हेक्टरमा मात्रै राम्रोसँग उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत चक्रपाणी पन्थीले जानकारीले दिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…