दाङमा प्रदेश नम्बर ५ को राष्ट्रिय सभा निर्वाचन कार्यालय

गणेश आचार्य
तुल्सीपुर । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश नम्वर ५ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङमा स्थापना गरिएको छ ।

दाङ देउखुरी जिल्ला अदालतमा पाँच नम्वर प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । प्रदेश नम्बर ५ मा १२ जिल्ला छन् । प्रदेश सांसद, स्थानीय तह प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख राष्ट्रियसभाका मतदाता रहने व्यवस्था छ ।

प्रदेश नम्वर पाँचमा एकसय नौ स्थानीय तहका दुईसय १८ प्रमुख, उपप्रमुख, प्रत्यक्ष निर्वाचित ५२ र समानुपातिक ३५ सहित तीनसय पाँच मतदाता छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…