डुंगामा सेल्फी खिच्दा गयो ४ को ज्यान

नयाँदिल्ली । महाराष्ट्रको पालघरमा रहेको बाबुभाई जुनियर कलेजबाट समुद्रमा पिकनिकका लागि गएका ४० जना विद्यार्थी सवार डुंगा अरब सागरमा पल्टिएपछि ४ जनाको शव निकालिएको छ ।

डुंगामा रहेका अरु ३२ जनाको जीवितै उद्धार गरिएको बताइएको छ । बाँकी ४ जनाको भने खोजी भइरहेको छ । स्थानीय माझीका डुंगा र भारतीय तटीय सुरक्षागार्डको सहायतामा उद्धार गरिएको तथा हराएहरूकाेखोजी गिरएकाे भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

डुंगामा ११ र १२ कक्षाका विद्यार्थी रहेका थिए । प्रारम्भिक जानकारी अनुसार समुद्रको बीचमा पिकनिक मनाउन गएका विद्यार्थीहरु सेल्फी खिच्ने क्रममा डुंगाको सन्तुलन बिग्रिएपछि दुर्घटना भएको बताइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…