सरकार राष्ट्रियसभाको निर्वाचन सार्न खोज्दैछ’

काठमाडौं । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले सरकार राष्ट्रियसभाको निर्वाचन सार्ने योजनामा लागेको बताएका छन् ।

प्रदेशप्रमुख र अस्थायी मुकाम नतोक्नुले सरकार राष्ट्रियसभा निर्वाचन सार्ने खेलमा लागेको हो कि भन्ने आशंका उत्पन्न भएको छ’ नेता नेम्वाङले शनिबार दोलखा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले भने, ‘निर्वाचन षडयन्त्रमूलक ढंगबाट सार्न खोजिएको छ,  होइन भने सरकारले यथाशीघ्र प्रदेशप्रमुख र अस्थायी राजधानी तोकोस् ।”

नेता नेम्वाङले एमाले र माओवादी केन्द्र सैदान्तिक रुपमा एक भइसकेको तर पदाधिकारी बाँडफाँड गर्न मात्र बाँकी रहेको उल्लेख गरे ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…