अन्जनी ज्वेलर्सबाट २७ लाखको गरगहना चोरी

राजविराज । सप्तरीको अन्जनी ज्वेलर्स ज्वेलर्सबाट २७ लाख मुल्य बराबरको गरगहना चोरी गर्ने ४ जना आइतवार पक्राउ परेका छन् । उनीहरुको साथबाट चोरी गरिएको गरगहना समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा छिन्नमस्ता गाउँपालिका–५ का संतोशकुमार शाह, सोहि ठाउँका सत्रुद्धन शाह, वडा नम्वर ४ का महेश यादव र राजविराज नगरपालिका–४ का मुरली शाह रहेको ईलाका प्रहरी कार्यालय छिन्नमस्ताका ईन्चार्ज भुवन कार्कीले बताए ।

गत पौष १७ गते चारै जनाले छिन्नमस्ता गाउँपालिका–३ सखडा बजार स्थित अन्जनी ज्वेलर्सको ताल्चा फुटाई ४० किलो चाँदी र १५ भरी सुनको गरगहना चोरी गरेका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…