‘ओली प्रधानमन्त्री भए दाहाल अध्यक्ष’

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले एमाले र माओवादीबीच एउटाले सरकार अर्कोले पार्टी चलाउने सहमति भएको बताएका छन् ।

‘एमाले र माओवादी केन्द्रबीच एकता गर्ने निर्णय हुँदा एउटा पक्षले सरकारको नेतृत्व गरे, अर्कोले पार्टीले चलाउने सहमति भएको छ’ नेता शाहीले अाइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा भने, ‘त्यो सहमति अनुसार एमाले अध्यक्ष के.पी ओली प्रधानमन्त्री भए, पार्टीको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहालले गर्नुहुन्छ । अव बन्ने सरकार ५ वर्ष टिक्छ । त्यो सरकारले मुलुक समृद्ध बनाउँछ ।’

नेता शाहीले एमाले र माओवादी एकता भाँड्न अन्तराष्ट्रिय तत्व सक्रिय भइरहेको उल्लेख गरे ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…