चिकित्सकले भने: राष्ट्रपति ट्रम्प एकदमै स्वस्थकर

एजेन्सी ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एकदमै स्वस्थकर रहेको चिकित्सकले बताएका छन् ।

राष्ट्रपति भएपछि ७१ वर्षीय ट्रम्पले पहिलो पटक आफ्नो स्वास्थ्य परीक्षण गराएको बिबिसी नेपाली सेवाले उल्लेख गरेको छ।

उहाँ एक दमै स्वस्थकर हुनुहुन्छ’ सैन्य चिकित्सकले ३ घण्टा लगाएर ट्रम्पको स्वास्थ्य परीक्षण गरेपछि भनेका छन्, ‘उहाँको शारिरीक र मानसिक अवस्था एकदमै तन्दुरस्त छ ।’

चिकित्सकहरुले सन् २०१५ को डिसेम्बरमा ट्रम्प अहिलेसम्मकै सबैभन्दा स्वस्थ्य अमेरिकी राष्ट्रपतिको भएको बताएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…