‘राष्ट्रिय पुस्तक नीति आवश्यक’

पोखरा । लेखक र प्रकाशकहरूले राष्ट्रिय पुस्तक नीति ल्याउनुपर्नेमा जोड दिएका छन् । लेखक तथा प्रकाशकहरुले पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको ११औँ वार्षिक साधारणसभा मंगलबार त्यसते धारणा व्यक्त गरेका हुन् ।

नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीले पुस्तक बिक्रीवितरणमा विभिन्न किसिमका समस्या रहेको बताए। यो व्यवसायलाई व्यवस्थित गर्न राष्ट्रिय पुस्तक नीति आवश्यक छ’ उनले भने, ‘त्यसको लागि सरोकमरवाला सबैले चासो लिनुपर्छ ।’

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संघीय व्यवस्थामा पुस्तक सम्बन्धी नीति पनि समेट्नु पर्ने बताए ।

महासंघका अध्यक्ष हरिप्रसाद अर्यालले विधान अधिवेशनले पाठक, लेखक, प्रकाशक तथा व्यवसायी सबैलाई हित हुने गरी विधान संशोधन गरिने जानकारी दिए। साधारण सभामा ७७ जिल्लाका करिब २ प्रतिनिधि सहभागी छन्

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…