अब कक्षा ८ मा डी प्लस भन्दा कम अंक ल्याउने ९ मा जान नपाउने

काठमाडौं । कक्षा ८ का विद्यार्थीले परीक्षामा डी प्लस भन्दा कम अंक ल्याए ९ कक्षामा जान नपाउने भएका छन् । शिक्षा मन्त्रालयले ८ कक्षामा डी प्लस कम ल्याउने विद्यार्थी माथिल्लो कक्षाकाे लागि योग्य नमान्ने तयारी गरेको छ ।

पाठ्यक्रम विकास तथा मूल्याङकंन परिषद् बैठकमा डी प्लसभन्दा कम आउने विद्यार्थीको शैक्षिकस्तर कमजोर हुने जनाउँदै त्यस्ता विद्यार्थीलाई ८ कक्षामै रोक्न मन्त्रालयलाई सुझाव दिएको थियो ।

बैठक उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा भको थियो । त्यस बारे अर्को बैठक ठोस निर्णय गरिने मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिए ।

माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा लागू भएको अक्षराङ्कन पद्धतिमा सी ग्रेडसम्म प्राप्त गर्ने विद्यार्थीले विषय हेरेर कक्षा ११ मा भर्ना पाउँछन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…