वाम गठवन्धन गणित नमिलेर ढिला भएको होइनः एमाले नेता झांक्री(भिडियोसहित)

काठमाडौ । नेकपा एमाले नेता तथा केन्दी्रय सदस्य रामकुमारी झांक्रीले गणित नमिलेर वाम एकतामा ढिलाई नभएको बताउनु भएको छ ।

जनता टेलिभिजनसँगको कुराकानीमा उनले एकताको अन्तिम प्रयास भईरहेको बताएकी छन् ।  कसैले अफवाह फैलाएर वामको एकतालाई भाँड्न नसक्ने झाँक्रीले बताएकी छन् ।
भिडियो हेर्नुहोस्ः–

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…