मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टको ‘टिन स्टार नेपाल २०१८’ सम्पन्न

मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टको ‘टिन स्टार नेपाल २०१८’ सम्पन्न
काठमाडाैं । बालबालिकाको बौद्धिक र व्यक्तित्व विकासकोस्तर उकास्न मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टको आयोजनामा बुधबार टिन स्टार नेपाल, क्वीक लिटल च्याम्स नेपाल, मिनी लिटल च्याम्स नेपाल २०१८ मा समृद्घि श्रेष्ठ टिन स्टार नेपाल २०१८ बनेकी छन् ।

बिभिन्न बिद्यालयका ४५ जना बालबालिकाको सहभागिता रहेको थियो । उमेर समुहको आधारमा १३ देखि १९ बर्ष उमेर समुहको बालबालिकाहरुले टिन स्टार नेपालको लागि प्रतिस्प्रर्धा गरेका थिए । त्यसैगरी फष्ट रनरअप सप्तमी श्रेष्ठ, सेकेन्ड रनरअप सविसा श्रेष्ठ घोषित भए । मोष्ट पपुलर अवार्ड मन्दिप न्यौपानेले जित्न सफल भए ।

क्विक लिटल च्याम्स २०१८ मा ८ देखि १२ बर्ष उमेरका बालबालिकाले प्रतिस्प्रर्धा गरेका थिए । जसमा फुङनाम लिम्बु क्विक लिटल च्याम्स २०१८ बन्न सफल भइन् । फष्ट रनरअप अनुशा गुरुङ,सेकेन्ड रनरअप रिश्ता न्यौपाने र मोष्ट पपुलर अवार्ड जस्मिन कार्की बन्न सफल भएकी छन् ।

मिनी लिटल च्याम्स २०१८ मा ४ देखि ७ बर्ष सम्मका उमेरका बालबालिकाले प्रतिसप्रर्धा गरेका थिए । जसमा अन्जि केसी लिटल च्याम्स २०१८ बन्न सफल भइन् । त्यस्तै फष्ट रनरअप अरोन प्रजापती,सेकेन्ड रनरअप कुबजिका श्रेष्ठ र मोष्ट पपुलर अवार्ड अनन्त धनुका बन्न सफल भएका छन् ।

कार्यव्रmमलाई जस्मिन गुरुङ र बिपास्ना खनालले करियोग्रफी गरेका हुन् । कार्यव्रmम आर्मि अफिर्सस क्लब भद्रकालिमा भएको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…