सिंगारिदै संसद भवन (फोटो फिचर)

काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकका लागि तयारी तीव्र पारेको छ । बैठकका लागि संसद भवनलाई सिगाँरिने कार्य तीव्र पारिएको छ ।

संधीय संसदको बैठकका लागि बैठक कक्षको निर्माणको कार्य अन्तिम चरणमा पुगेको प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिएका छन् ।
प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्यका लागि बस्ने कुर्सी, टेबल र माइक व्यवस्थापनको काम अहिले पनि तीव्र रूपमा भइरहेको प्रवत्ता गौतमको भनाई छ । जनाएको छ ।

त्यसबाहेक कर्मचारी, पत्रकार, दर्शकका लागि पनि बस्ने व्यवस्था गरिँदैछ । कहिलेकाहीँ संयुक्त बैठक पनि बस्नुपर्ने भएकाले प्रतिनिधिसभाको हलमा सिट व्यवस्थापनको काम भइरहेको उनले जानकारी दिए । यसैबीच प्रतिनिधिसभामा कार्पेट, कुर्सीको कभर लगायत नीलो प्रयोग गरिएको छ भने राष्ट्रियसभामा रातो रङको प्रयोग गरिएको छ ।

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…