अपडेटः धार्दिङमा जीप दुर्घटना ३ को मृत्यु, सिचाँई मन्त्रालयका सचिव यादवको शव निकालियाे

त्रिशुली नदीमा खसेर बेपत्ता भएका सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवको शव निकालिएको छ ।

जिपमा सवार सचिव यादवका छोरा संजय यादव र अन्य एक किशारीको भने शव निकाल्न सकिएको छैन् । जिप डुबेको ठाउँ निकै साघुरो र अप्ठ्यारो भएका कारण जिप नदीबाट बाहिर निकाल्न सकिएको छैन् ।

शसस्त्र प्रहरीको उद्धार टोलीले डुबिरहेको जिपबाट सचिव यादवको शव निकालेको भएपनि अत्याधिक चिसो र पानीभित्र जिप अप्ठ्यारो ठाउँमा रहेकाले अन्यको शव निकाल्न गारो भएको जनाएको छ ।

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बा २ च ३१४० नम्बरको जीप दुर्घटनासँगै वेपत्ता भएको थियो । चालक नीरञ्जन अधिकारीलाई घाइते अवस्थामा उद्धारगरी उपचारका निम्ति काठमाडौं ल्याइएको छ । । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…