हराउँदै पञ्चेबाजा बजाउने प्रचलन(भिडियोसहित)

चितवन । पछिल्लो समय बजारमा भित्रिएका विभिन्न बाजाका कारण मौलिकता समेटिएको पञ्चेबाजा लोप हुँदै गएको छ ।

आजभोलि विवाह, ब्रतबन्ध, पूजा लगायतका समारोहमा ‘वेन्डबाजा’ र डिजेले बजार लिएको पाईन्छ । पछिल्लो समय पञ्चेबाजा हराउनुको कारण यो बाजा बजाउने जातीले छोड्दै जानु र यसबाट उनीहरुको जीवन जीउन मुस्किल पर्ने हुँदा समस्या आएको हुनसक्ने धेरैको बुझाई छ ।

तर यसको संरक्षण र सम्बद्र्धन नहुनु समेत लोप हुनुको मुख्य कारण हो ।

भिडियो हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…