मिस कलेजको उपाधि सोफियालाई

पाल्पा । मिस कलेजको उपाधि तानसेनकी सोफिया शाक्यले हात पारेकी छन् । विभिन्न चरणहरु पार गर्दै आफ्ना प्रतिस्प्रर्धिलाई हराउँदै फाइनल राउण्डबाट श्रीनगर इन्टिग्रेटेड कलेजमा अध्ययरत शाक्य प्रथम भएकी हुन् ।

जिल्लाको १५ भन्दा बढी कलेजका ५० जनाभन्दा बढी प्रतियोगीलाई उछिन्दैँ शाक्यले मिस कलेज पाल्पाको ताज जितेको आयोजक एमवि इन्टरनेश्नलका प्रमुख विवेक बलालले जानकारी दिए ।

यस्तै त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाकी निकिता शाही फस्ट रनर अप भएकी छिन् । यस्तै जनता उच्च माविकी छात्रा इशा सिंह सेकेण्ड रनरअप, त्रिभुवन बहुमुखी क्याम्पसकी छात्रा अस्मिता पिसी भ्युअर च्वाइस उपाधि जित्न सफल भएकी छिन् । पाँच पटकको प्रतिष्पर्धाका आधारमा मिस कलेज छनौट गरिएको एमवी इन्टरनेश्नलले जनाएको छ ।

जिल्लाका विभिन्न क्याम्पस तथा कलेजमा अध्ययन्रत युवतीहरू सहभागी हुने प्रतियोगिता पहिलो पटक पाल्पामा भएको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…