ओली र दाहाल छलफल सकियाे

एकतापछिको नेतृत्वकाे प्रारम्भिक खाका तयार

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफल सकिएको छ ।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच साेमबार ललितपुरको मानभवनमा भएको एकान्त वार्तामा सरकार गठन र पार्टी एकता बारे  ३ घण्टा गहन छलफल भएको छ ।

बृह्रत छलफलपछि ओली र दाहालले एकतापछिको नेतृत्वकाे प्रारम्भिक खाका तयार पारेका छन् । ओली र दाहालले तयार पारेको खाका एकता संयोजक समितिकाे बैठकमा प्रस्तुत गरिने भएको छ । त्यसको लागि सकेसम्म मंगलबार नै समितिको बैठक राख्ने तयारी भइरहेको छ ।

स्रोतका अनुसार छलफलमा एमाले अध्यक्ष ओलीले एकतापछिको नेतृत्व निर्वाचन जनमतकै आधारमा तय गर्दा उपयुक्त हुने धारणा राखेका थिए तर माओवादी केन्द्रका अध्यक्ष दाहालले त्यस बारेमा आफ्ना पार्टीका नेताहरुसँग पुन राय लिनुपर्ने भन्दै तत्त्कालै निर्णय लिन अलि अप्ठयारो हुने धारणा व्यक्त गरेका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…