पार्टी एकता सामान्य बिषय होइनः एमाले नेता आचार्य

काठमाडौं । पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिन बहस र छलफल नै मुख्य एजेन्डा रहेको एमाले केन्द्रिय संगठन विभागका पूर्व सचिव बलबहादुर आचार्यले बताएका छन् ।

जनता टेलिभिजनको सन्र्दभ कार्यक्रम मार्फत् सचिव आर्चायले पार्टी एकताका निम्ति दुवै दलका नेता कार्यकर्तालाई समान सांगठनिक संरचनामा राख्नुपर्ने, भावनात्मक रुपमा कसरी अगाडी बढ्ने भन्ने बिषयमा गहिरो छलफल गर्नुपर्ने उनको भनाई छ ।

पार्टी एकता प्रक्रिया ढिला भएतापनि दिगो रुपमा कायम रहने आचार्यले बताए । विगतका तित्तता देखि हालसम्म भएका असमझदारीलाई सुल्झ्यउदै मूर्त रुप दिनका निम्ति नेतृत्व तहको छलफल भईरहेको समेत उनले जानकारी गराएका छन् ।

दुई ठूला पार्टी एकिकरण गर्नु कुनै सामान्य बिषय नभएको भन्दै उनले सबैका मनोभावना बुझ्दै सहज ढङ्गले पार्टी एकताको मोडालिटी भईरहेको उनले जानकारी दिए ।

भिडियो हेर्न तल क्लिक गर्नुहास्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…