प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु निश्चित

जनकपुर । प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका मोहमद लालबाबु राउत निश्चित भएका छन ।

मुख्यमन्त्रीको लागि राउतको नाम मंगलबार प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थ समक्ष पेश गरिएको छ ।

राजपा र फोरम गठवन्धनले संयुक्त रुपमा प्रदेश २ को मुख्यमन्त्रीका लागि दलको सहमतिको हस्ताक्षर पत्रसहित राउतको नाम पठाइएको हो

राजपा प्रदेशसभाकाे संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा राउतको नाम प्रस्ताव गरेका हुन् । राउतलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी भइरहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…