सिलवाल विरुद्ध महान्यायाधिवक्ताले नै हाल्ने भए मुद्धा

काठमाडौं । ललितपुर १ का प्रतिनिधिसभा सदस्य नवराज सिलवाल विरुद्ध महान्यायाधिवक्ता वसन्तराम भण्डारीले नै मुद्धा दर्ता गर्ने भएका छन् ।

एमाले सांसद सिलवाल विरुद्ध महान्यायाधिवक्ता भण्डारीले बुधबार  किर्ते मुद्धा  दर्ता गराउन लागेका हुन् ।

सांसद सिलवाल विरुद्धको सरकारी किर्तेमा मुद्दा जिल्ला सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ता कार्यालयका कर्मचारीले दर्ता गर्न अस्वीकार गरेपछि त्यसलाई महान्यायाधिवक्ता भण्डारी आफैंले दर्ता गर्ने तयारी गरेका हुन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…