सभामुख थापाद्धारा पदभार ग्रहण

कैलाली । प्रदेश नम्बर सातका सभामुख अर्जुनबहादुर थापाले बुधबार पदभार ग्रहण गरेका छन । सात नम्बर प्रदेशको अस्थायी राजधानी धनगढीस्थित संसद भवनको नजिकै रहेको सभामुखको कार्यालयमा उनले सभामुखको पदभार ग्रहण गरेका हुन ।

सांसद थापा माघ २९ गते बसेको संसदको पहिलो अधिबेशनको दोस्रो बैठकबाट सभामुख निर्बाचित भएका थिए ।

संसद सचिवालयका कर्मचारीसंग परिचयात्मक कार्यक्रम समेत गर्दै सभामुख थापाले कर्मचारीकै सहयोगमा संसदको गरिमा र महत्व बृद्धी हुने विश्वास व्यक्त गरे ।

सो अबसरमा प्रदेश संसदका कर्मचारीको क्षमता अभिबृिद्ध गर्न आइपुगेका संघीय संसदका उपसचिव झलक शर्माले सभामुखलाई नेपालको संबिधान पुस्तक उपहार दिएका छन् ।

उता प्रदेश नं ५ को सभामुखमा पूर्णबहादुर घर्ती निर्वाचित भएका छन् ।  सभामुखको सपथ साझ ५ बजे हुनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…