एकताकाे लागि घनिभूत छलफल, अाेली र दाहालकाे एकान्तपछि समितिकाे बैठक शुरू

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रकाे एकता अन्तिम चरणमा पुगेकाे छ । पार्टी एकताकाे लागि एमाले अध्यक्ष के.पी अाेली र माअाेवादी केन्द्रका अध्यक्षापुष्पकमल दाहालसहित शिर्ष नेताहरूअहिले घनिभूत छलफलमा जुटेका छन् ।

एकता समितिकाे बैठक हुनुअघि  एमाले अध्यक्ष अाेली र माअाेवादी केन्द्रका अध्यक्ष दाहालबीच एकान्त वार्ता भएकाे  थियाे । दुर्इ अध्यक्षबीच दाहाल निवास खुमलटारमा एकान्त वार्ता भएकाे थियाे ।

अाेली र दाहालकाे वार्ता लगत्तै ललितपुरकाे मानभवनमा एकता समितिकाे बैठक शुरू भएकाे छ ।

जिल्ला प्रशासन कार्यालय नजिक एक व्यक्तिकाे घरमा भएकाे बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा  सहभागी छन् ।

समितिकाे बैठकले  बुधबार नै एकताकाे छिनाेफानाे गर्ने संभावना छ । एकता सकेसम्म छिटाे घाेषणा गर्ने नेताहरूले बताएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…