प्रदेश ५ को सभामुखमा घर्ती निर्विरोध, शपथ केही बेरमा हुँदै

बुटवल । प्रदेश नम्बर ५ को सभामुखमा नेकपा माओवादीका पूर्णबहादुर घर्ती निर्विरोध भएका छन् । रुकुम पूर्व ‘ख’ बाट प्रदेशसभा सदस्य बनेका घर्ती सभामुखमा अन्य उम्मेदवारी नपरेपछि निर्विरोध भएका हुन् ।

प्रदेश सभाका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेललेसंविधानको धारा १८२ को उपधारा २ अनुसार घर्ती सभामुखमा निर्विरोध भएको बुधबार घोषणा गरेका छन् । सभामुख भर्तीको शपथ बुधबार बेलुका साढे ४ बजे हुँदैछ ।

रुकुमको भूमे गाउँपालिका–९ का घर्तीले २०३७ सालमा विद्यार्थीबाट राजनीति शुरु गरेका हुन् । माओवादीले २०६४ सालमा उनलाई नेपाल टेलिभिजनको अध्यक्ष समेत बनाएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…