शंकर पोखरेल मुख्यमन्त्री नियुक्त, शपथ भोलि हुने

बुटवल । प्रदेश नम्बर ५ को मुख्यमन्त्रीमा  नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेल नियुक्त भएका छन् ।

एमाले नेता पोखरेललाई प्रदेशप्रमुख उमाकान्त झाले  बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

एमाले प्रदेश संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्रको समर्थनमा आइतार नै दाबी पेश गरिएको थियो तर सभामुख चयन नहुँदा मुख्यमन्त्री नियुक्तमा ढिलाई भएको हो ।  माओवादी केन्द्रका पूर्णबहादुर घर्ती बुधबार सभामुख बनेपछि पोखरेललाई मुख्यमन्त्ती बन्ने बाटो खुलेको हो ।

मुख्यमन्त्री पोखरेलको शपथ विहीवार हुने भएको छ ।  मुख्यमन्त्रीमा नियुक्त भएवपछि पोखरेलले प्रदेशमन्त्रीमण्डल सानो र समावेशी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…