टुँडिखेलमा प्रजातन्त्र दिवस(फोटो फिचर)

काठमाडौं । सोमबार प्रजातन्त्र दिवश देशैभर मनाईदै छ । २००७ सालमा जहानीया राणा शासनको अन्त्य भई देशमा प्रजातन्त्रको वाहाली भएको दिनलाई सम्झेर विभिन्न कार्यक्रम गरी यो दिवश मनाइने गरेको छ ।

सोमबार टुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री लगायत देशका उच्च पदस्थ व्यातिहरु सम्मिलित भई प्रजातन्त्र दिवश मनाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश गोपाल पराजुलीले काठमाडौँको सैनिकमञ्च टुँडिखेलमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा शान्तिका प्रतीक परेवा उडाउनुहुँदै ।
काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट प्रजातन्त्र दिवसको झण्डा फहराउँदै ।
राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँको सैनिक मञ्चमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा सलामी ग्रहण गर्नुहुँदै ।

काठमाडौँको सैनिक मञ्चमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा सशस्त्र प्रहरीद्वारा मार्चपास गर्दै।

काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा सांस्कृतिक झाँकी प्रदर्शन गर्दै
काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा सांस्कृतिक झाँकी प्रदर्शन गर्दै ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…