आयोगले मनायो दाेस्रो निर्वाचन दिवस (फोटो फिचर)

राधिका जोशी
काठमाडौं । निर्वाचन आयोगले सोमबार दोस्रो निर्वाचन दिवस भव्यताका साथ मनाएको छ । मुलुकको राजनीतिक संक्रमणलाई चाडै अन्त्य गर्न एकवर्षको अवधिमा तीनवटा निर्वाचन गराएर धन्यवादको पात्र बनेको आयोगले निर्वाचन दिवस धुमधामका साथ मनाएको हो ।

स्थानिय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको आयोग यतिबेला राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारीमा छ ।

निर्वाचन आयोगको कार्यलय कान्तीपथमा गरिएको निर्वाचन दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दवहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति राजेन्द्र क्षेत्री, प्रहरी प्रमुख प्रकाश अर्याल, मन्त्रीहरु लगायत विभिन्न कुटनीतिक निकायका कर्मचारीहरुको उपस्थिति थियो ।

२०७३ साल देखी आयोगले वि.सं. २०१५ मा पहिलो संसदीय निर्वाचन सुरु भएको दिन फागुन ७ लाई निर्वाचन दिवसका रुपमा मनाउदैं आएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…