सामाजिक सञ्जालमा ‘गर्भावस्था सेलिब्रेट’ गर्दै नायिका निशा अधिकारी (फोटो फिचर)

काठमाडौँ । अभिनेत्री निशा अधिकारी अहिले गर्भवती छिन् । गत असार १६ गते नेपाली राष्ट्रिय कृकेट टोलीका खेलाडी शरद भेस्वाकरसँग बिवाह बनधनमा बाँधिकी निशा अहिले गर्भवती रहेको कुरा उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिरहेकी छिन् । गर्भावस्थाका तस्बिरहरु उनले इन्स्टाग्राममा लगातार पोष्ट गरेकी छिन् । हुन त नेपाली सेलिब्रेटीहरु गर्भवती भएको कुरा सार्वजनिक गर्न चाहँदैनन् । धेरै कलाकारहरु गर्भवर्ती हुँदा अथवा गर्भवती भएपछि सार्वजनिक रुपमा कमै मात्र देखिन्छन् । तर नायिका अधिहकारीले भने इन्स्टाग्राममा नयाँ नयाँ तस्बिरहरु राख्दै आएकी छिन् ।

सबै तस्बिर निशा अधिकारीको इन्स्टाग्रामबाट

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…