पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणः चर्चा र बिश्लेषण(अन्तर्वार्ता)

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण स्वभाविक र अहिलेको आवश्यकता रहेको पाकिस्तानका लागि पूर्व नेपाली राजदूत बलबहादुर कुँवरले बताउनु भएको छ ।

जनता टेलिभिनको सन्र्दभ कार्यक्रममा कुराकानी गर्दै उहाँले पाकिस्तानसँग सम्बन्ध गाँस्नका निम्ति वीपी कोइरालाको महत्वपूर्ण योगदान रहेको समेत स्मरण गर्नुभयो ।

अति नै प्रतिकुल अवस्थाका बाबजुद वीपीले पाकिस्तानसँग महत्वपूर्ण निर्णय लिएको कुँवरले बताउनुभयो । चीन र पाकिस्तानको सुमधुर सम्बन्धको व्याख्या गर्दै कुँवरले पछिलोसमय नेपालसँग पनि कुटनीतिक सम्बन्धको खाँचो रहेको औल्याउनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीको भेटलाई लिएर विभिन्न बिश्लेषण गरिएको छ ।

भिडियो हेर्नुहोस्ः–

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…